बुधबार, माघ २३,२०८१ 03:32:55
IME remit
  • बुधबार, माघ २३,२०८१ 03:32:55
IME remit
Global IME Bank Limited

आशा लघुवित्तको अध्यक्षमा बिष्णु मणि गौतम चयन

Hyundai Nepal
आशा लघुवित्तको अध्यक्षमा बिष्णु मणि गौतम चयन
Nabil Bank Limited

काठमाण्डौ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा बिष्णु मणि गौतम चयन भएका छन् । संस्थाको जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले गौतमलाई अध्यक्षमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो । सोहि बैठकले गौतमको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति समेत चयन गरेको छ ।

Bizshala
CG Motors
Sagarmatha Cement

सञ्चालक समिति सदस्यमा संस्थापक समूहको तर्फबाट कविता पोख्रेल, विमल डंगोल, नारायण प्रसाद घिमिरे र हेमन्त पौडेल चयन भएका छन् । साथै, विजय कुमार क्षेत्री स्वतन्त्र सञ्चालकको रुपमा चयन भएका छन् भने अविनास सिलवाल सर्वसाधारण समूहबाट सञ्चालकमा छन् ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.