शनिबार, मंसिर ८,२०८१ 02:06:42
IME remit
  • शनिबार, मंसिर ८,२०८१ 02:06:42
IME remit
Global IME Bank Limited

सर्वसाधारणका लागि निफ्राको ११.३५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
सर्वसाधारणका लागि निफ्राको ११.३५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) लिमिटेडले ११ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति कम्पनी तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

इच्छुक  लगानीकर्ताले  काठमाण्डौको बानेश्वरमा रहेको बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा आवेदन दिनुपर्नेछ। लगानीकर्ताले  सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ। सूचना प्रकाशित भएको ७ दिनमा सार्वजनिक बिदा परेमा भोलिपल्ट अर्थात कार्यालय खुलेको दिन आवश्यक कागजातसहित लिखित निवेदन पेश गुर्नपर्ने बैंकले जनाएको छ ।  

Bizshala
Shivam Cement
CG Motors
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.