आइएमई लिमिटेडको स्वामित्वमा रहेको निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । आइएमई लिमिटेडको स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) लिमिटेडको स्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी आइएमई लिमिटेडको नाममा रहेको बैंकको १० लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको हो ।

