आईतवार, भाद्र २३,२०८१ 07:21:36
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:21:36
IME remit
Global IME Bank Limited

निफ्राको १० लाख कित्ता सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने, न्यूनतम मूल्य कति ?

Hyundai Nepal
निफ्राको १० लाख कित्ता सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने, न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ । बैंकले निफ्राको १० लाख कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।  

इच्छुक लगानीकर्ताले आगामी असार १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ निर्धारण गरिएको छ ।  

सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जोसुकै कम्पनी व्यक्ति वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।   

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ। 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X