काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
TRENDING
निफ्राको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त
- Capital Market
- आईतवार, भाद्र ३०,२०८१ 09:44:11
यो पनि हेर्नुहोस
शीर्ष ७ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?
- by Bizshala
- 12 घण्टा अगाडी
नेप्से पुनर्संरचना सुझाव समितिको प्रतिवेदन सार्वजनिक गरिने
- by Bizshala
- 12 घण्टा अगाडी
गर्जाङ उपत्यका हाईड्रोले आईपीओ ल्याउने
- by Bizshala
- 14 घण्टा अगाडी
मोलुङ हाईड्रोपावरको लक इन अवधि फागुनमा समाप्त हुने
- by Bizshala
- 14 घण्टा अगाडी

