शनिबार, श्रावण १०,२०८२ 08:42:56
  • शनिबार, श्रावण १०,२०८२ 08:42:56
Global IME Bank Limited

इक्रा नेपालले घटायो कुथेली बुखरी स्मल हाइड्रोपावरको रेटिङ

Hyundai Nepal
इक्रा नेपालले घटायो कुथेली बुखरी स्मल हाइड्रोपावरको रेटिङ
Shivam Cement

काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङ घटाएको छ । इक्राले एक सूचना जारी गर्दै कम्पनीलाई विगतमा प्रदान गरिएको रेटिङ [ICRANP-IR] BBB- लाई [ICRANP-IR] BB+ मा डाउनग्रेड गरिएको जनाएको हो । 

इक्राले उक्त रेटिङबाट कम्पनीलाई  ‘Issuer Not Cooperating’श्रेणी मा सारी  रेटिङ फिर्ताको लागि सूचना दिएको जनाएको छ । उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।

Muktinath Bikas Bank Limited

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्रै भएको  र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्राले स्पष्ट पारेको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.