पुसको अन्त्यसमा साधारण सभा आयोजना गर्दै कुथेली बुखरी स्मल हाइड्रोपावर, बुक क्लोज कहिले ?
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश पारितको विशेष प्रस्तावसहित साधारण सभा डाकेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १४ वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा पुस २९ गते काठमाण्डौको नयाँ बानेश्वरमा रहेको काठमाण्डौ ब्याङक्वेटमा मध्यान्ह साढे २ बजेदेखि सुरु हुनेछ । उक्त सभामा सञचालक समितिले गत आवका लागि प्रस्ताव गरेको १० प्रतिशत...

