बुधबार, बैशाख १०,२०८२ 08:12:40
IME remit
  • बुधबार, बैशाख १०,२०८२ 08:12:40
IME remit
Global IME Bank Limited

गुहेश्वरी मर्चेन्ट बैंकिङ २३ औं वर्षमा प्रवेश, रक्तदान कार्यक्रमको आयोजना

Hyundai Nepal
गुहेश्वरी मर्चेन्ट बैंकिङ २३ औं वर्षमा प्रवेश, रक्तदान कार्यक्रमको आयोजना
Nabil Bank Limited

काठमाण्डौ । विस २०५९ जेठ ३० गतेबाट विधिवत कारोबार सञ्चालन गरेको गुहेश्वरी मर्चेन्ट बैैंकिङ एण्ड फाइनान्स २२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ ।  

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत ६ वर्ष देखि वार्षिक रुपमा बुंगमती, ललितपुरमा स्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएकोमा संस्थाको २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोगलाई आगामी वर्षको लागि पनि निरन्तरता दिइने  गरी सो संस्थासंग सम्झौता सम्पन्न गरेको छ ।

साथै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाको २२ औं वार्षिकोत्सव उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सचांर सेवा केन्दको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

संस्थाको प्रधान कार्यालय समेत २३ शाखा कार्यालयहरु र ४ एक्सटेन्सन काउन्टरहरुबाट बैंकिङ  सेवाहरु जस्तै एटीएम सेवा, एसएमएस बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, ईसीसी, आरटीएस सेवा, कनेक्ट आईपीएस सेवा, कर्पोरेट पे सेवा, क्यूआर पेमेन्ट  सेवा सेफ डिपोजिट लकर सुविधा, टप अप सुविधा, विभिन्न विप्रेषण सेवा तथा डीपी सेवा र सी–आस्वा सेवा प्रदान गर्दैैै आईरहेको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.