शनिबार, असार १४,२०८२ 03:21:39
  • शनिबार, असार १४,२०८२ 03:21:39
Global IME Bank Limited

रिलायवल नेपाल लाइफद्वारा रु.१४ लाख मृत्यु दाबी भुक्तानी

Hyundai Nepal
रिलायवल नेपाल लाइफद्वारा रु.१४ लाख मृत्यु दाबी भुक्तानी
Nabil Bank Limited

काठमाण्डौ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले सल्यान जिल्ला कालिमाटी गाउपालिका वड नंं ५ का मृतक राम ब. घर्ति को परिवारलाई १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त रकम कम्पनीको सुर्खेत शाखा प्रमुख र कर्णाली प्रदेश प्रमुख रामचन्द्र भण्डारी र जनप्रतिनिधी निमवहादुर वुढामगर को रोहवरमा मृतक बीमितकी श्रीमती काशीमाया घर्तिलाई प्रदान गरिएको हो । दाबीबापतको रकम माघ १५ गते मृतककै घरमा गएर प्रदान गरिएको कम्पनीले जनाएको छ ।  

बीमित घलेको मृत्यु गत मंसिर २२ गते मलेसियामा भएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.