मंगलवार, माघ ८,२०८१ 06:13:40
IME remit
  • मंगलवार, माघ ८,२०८१ 06:13:40
IME remit
Global IME Bank Limited

बियरिस प्रकृतिको क्याण्डल बनेको बजारको अबको सपोर्ट कति कतिमा ?

Hyundai Nepal
बियरिस प्रकृतिको क्याण्डल बनेको बजारको अबको सपोर्ट कति कतिमा ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेप्से परिसूचक १७  अंकले घटेर बन्द भएको छ । बजार घट्दा आज ५ अर्ब माथिको कारोबार भएको छ । प्राविधिक रुपमा अहिलेको बजारलाई नियाल्दा केही अल्पकालिन करेक्नस चलेको देखिन्छ । डेली बेसमा बजारलाई नियाल्दा अपर ब्याण्डबाट तल खसेको बजारले हाल मध्य ब्याण्डमा सपोर्ट लिन खोजेको देखिन्छ ।  

म्याक्डीमा भने बजार केही अनिश्चित जस्तो  देखिन्छ । आरएआई भने ५७ को तहमा चलेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

बजारलाई आवरली बेसमा नियाल्दा आज अन्तिम समयमा मध्य ब्याण्डबाट तल खसेको देखिन्छ । म्याक्डीमा वियरिस क्रसओभर बनेको छ भने हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआई ४५ को तहमा पुगेको देखिन्छ । आवरली बेसमा समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजारमा सामान्य बिक्री दबाव परेको देखिन्छ । आज २०९५ मा बन्द भएको बजारललाई पिभट् मार्फन नियाल्दा अबको नजिकको सपोर्ट २०७६,२०३९ र २०१० मा सपोर्ट लिन सक्छ ।  

त्यसैगरि, बढेमा भने बजारले २१४१,२१७० र २२०६ मा प्रतिरोधको सामाना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस होइन ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.