बिहीबार, असार ११,२०८३ 10:10:41
Bizshala
  • बिहीबार, असार ११,२०८३ 10:10:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको थप नयाँ एटीएम सञ्चालनमा

Laxmi Sunrise Bank Limited
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको थप नयाँ एटीएम सञ्चालनमा

काठमाण्डौ । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्याउने उदेश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको हो ।

बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एउटा तथा अन्तराष्ट्रिय आगमन कक्षमा दुइ वटा एटीएम सञ्चालनमा ल्याइसकेको छ ।

New Office
CG Motors
Garima Development Bank

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटीएम, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.