IME remit
  • आईतवार, कार्तिक १६,२०८२ 09:32:51
IME remit
Global IME Bank Limited

एलजी स्मार्ट टिभीका अपरेटिङ सिस्टम ५ वर्षसम्म निःशुल्क अपग्रेड

Hyundai Nepal
एलजी स्मार्ट टिभीका अपरेटिङ सिस्टम ५ वर्षसम्म निःशुल्क अपग्रेड
Shivam Cement

काठमाण्डौ । एलजी इलेक्ट्रोनिक्सले आफ्ना पुराना एलजी स्मार्ट टिभीका ग्राहकहरूलाई नयाँ वेब ओएस स्मार्ट टिभी प्लेटफर्मको अपग्रेड प्रदान गरिरहेको घोषणा गरेको छ।

२०२४ को सुरुवातमा, वेब ओएसरी न्यू प्रोग्रामले एलजीको २०२२ ओएल ईडी टिभी लाइनअप, एलजी ओएलई डीफ्लेक्स, एलजी ओएलईडी ऑब्जेक्टकलेक्शन पोसे, साथै एलजीको २०२२ क्यूएनईडी मिनी एलईडी ८के (क्यूएनईडी ९९÷९५ श्रृंखला) को प्रत्येक मोडेलमा नयाँ वेब ओएस अपग्रेड ल्याएको थियो । जसले प्रयोगकर्ताहरूलाई अर्को ५ वर्षको लागि नयाँ टिभीको अनुभव दिने कम्पनीले जनाएको छ।यो अपग्रेड भविष्यमा विश्वभरका अन्य एलजी टिभीहरूमा विस्तार गरिनेछ कम्पनीले जनाएको छ ।

वेब ओएसको नयाँ संस्करण सँग,एलजी स्मार्ट टिभीका ग्राहकहरूले अझै व्यक्तिगत टिभी अनुभवको आनन्द लिन सक्छन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement
CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.