काठमाण्डौ । रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम संस्थापक सेयरधनी नेपाल विद्युत प्राधिकरणबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका सञ्चालक परिवर्तन भएको हो ।
प्राधिकरणबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका सञ्चालक प्रबल अधिकारीको स्थानमा राजन ढकाल मनोनयन भएका हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।