काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको रिक्त रहेको सञ्चालक पदमा बिजयमान श्रेष्ठ नियुक्त भएका छन् कम्पनीको असार १३ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरेको हो ।
उनलाई असार १३ गतेदेखि लागू हुनेगरी सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।