मंगलवार, असार १७,२०८२ 01:10:07
  • मंगलवार, असार १७,२०८२ 01:10:07
Global IME Bank Limited

म्याक्डीमा बुलिस क्रसओभर, अघिल्लो दिनको ग्यापअप ओपनिङ के होला ?

Hyundai Nepal
म्याक्डीमा बुलिस क्रसओभर, अघिल्लो दिनको ग्यापअप ओपनिङ के होला ?
Nabil Bank Limited

काठमाण्डौ । आज दिनभर घटेर कारोबार भएको बजारमा अन्त्यमा भने झिनो अंकको सुधार आएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बोलिङ्गर ब्याण्डको मध्य ब्याण्ड भन्दामाथि ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ ।  

अघिल्लो दिन भने इन्भर्टेड् ह्याम्मर प्रकृतिको क्याण्डल बनेको थियो । कारोबार तथा भोल्युममार्फत नियाल्दा आज बजार बढ्दा ५ अर्बमाथिको भोल्युम आएको छ । यो भनेको एभरेज भोल्युममा भन्दा बढी हो । बजारलाई म्याक्डीमार्फत नियाल्दा आज करिब बुलिस क्रसओभर हुँदै गरको अवस्थामा बजार रहेको छ । तर भईहालेको अवस्था भने होइन । आरएसआई न्यूट्रल जोन ५० भन्दा माथि लागेर ५९ को तहमा बन्द भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजार बुलिस यात्रातर्फ बढेको देखिन्छ । अघिल्लो दिन बजार ग्याप ओपनिङसहित खुलेको थियो । जसले बुलिस बजारको संकेत गर्छ । सेयर बजारमा एक क्याण्डलको आधारमा मात्रै ग्याप अपनिङगको विश्लेषण गर्न सकिदैन । यसलाई अन्य इन्डिकेटर म्याक्डीमार्फत पनि नियाल्नु पर्ने हुन्छ । यदि म्याक्डीमा बुलिस बनेमा ग्याप अप ओपनिङगले बजार थप माथि नै जाने देखिन्छ ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.