आईतवार, मंसिर ९,२०८१ 11:04:23
IME remit
  • आईतवार, मंसिर ९,२०८१ 11:04:23
IME remit
Global IME Bank Limited

बढ्यो इन्धनको मूल्य, खाना पकाउने ग्यास पनि महङ्गियो

Hyundai Nepal
बढ्यो इन्धनको मूल्य, खाना पकाउने ग्यास पनि महङ्गियो
Nabil Bank Limited

काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।  

इण्डियन आयल कर्पोरेसनबाट बढेको मूल्यसूची आएको भन्दै निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।  

निर्णयअनुसार पेट्रोल, डिजेल र एलपी ग्यास(खाना पकाउने ग्यास)को मूल्य बढेको छ । पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर १५ रुपैयाँले मूल्य बढेको छ । 

Bizshala
Shivam Cement
CG Motors

बढेको मूल्यसूची बुधबार मध्यरातिदेखि नै लागू हुने बताइएको छ ।  

समायोजित नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा १६७ रुपैयाँ ५० पैसा, दोश्रो वर्गमा १६९ रुपैयाँ र तेश्रो वर्गमा १७० रुपैयाँ प्रतिलिटर पुगेको छ ।  

यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोश्रो वर्गमा १५७ र तेश्रोमा १५८ रुपैयाँ कायम भएको छ ।

ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ९१० रुपैयाँ कायम भएको छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.