सोमबार, मंसिर ८,२०८२ 01:20:56
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 01:20:56
IME remit
Global IME Bank Limited

बढ्यो इन्धनको मूल्य, खाना पकाउने ग्यास पनि महङ्गियो

Hyundai Nepal
बढ्यो इन्धनको मूल्य, खाना पकाउने ग्यास पनि महङ्गियो
Shivam Cement

काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।  

इण्डियन आयल कर्पोरेसनबाट बढेको मूल्यसूची आएको भन्दै निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।  

निर्णयअनुसार पेट्रोल, डिजेल र एलपी ग्यास(खाना पकाउने ग्यास)को मूल्य बढेको छ । पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर १५ रुपैयाँले मूल्य बढेको छ । 

CG Motors
New Office
Garima Development Bank

बढेको मूल्यसूची बुधबार मध्यरातिदेखि नै लागू हुने बताइएको छ ।  

समायोजित नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा १६७ रुपैयाँ ५० पैसा, दोश्रो वर्गमा १६९ रुपैयाँ र तेश्रो वर्गमा १७० रुपैयाँ प्रतिलिटर पुगेको छ ।  

यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोश्रो वर्गमा १५७ र तेश्रोमा १५८ रुपैयाँ कायम भएको छ ।

ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ९१० रुपैयाँ कायम भएको छ ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.