शनिबार, चैत्र १,२०८१ 12:20:45
IME remit
  • शनिबार, चैत्र १,२०८१ 12:20:45
IME remit
Global IME Bank Limited

भारतमा ८.५% सम्म पाइन्छ ब्याज,कुन बैंकको कति ?

Hyundai Nepal
भारतमा ८.५% सम्म पाइन्छ ब्याज,कुन बैंकको कति ?
Nabil Bank Limited

काठमाण्डौ। पछिल्ला केही दिनहरुमा एचडीएफसी बैंक,आईसीआईसीआई बैंक, क्यानरा बैंक र येस बैंक जस्ता धेरै ठूला बैंकहरूले आफ्नो फिक्स्ड डिपोजिट (एफडी) ब्याजदरहरू परिवर्तन गरेका छन्।  

तपाई आफूले कमाएको रकम बैंकमा राख्ने सोचमा हुनुहुन्छ भने तपाईलाई खुशीको खबर छ।

Shivam Cement
Bizshala
CG Motors

यदि पैसा लगानी गर्ने सोचमा हुनुहुन्छ भने, हामीले तपाईंको कामलाई सजिलो बनाएका छौं। 

हामी तपाईंलाई एचडीएफसी बैंक,आईसीआईसीआई बैंक, क्यानरा बैंक र येस बैंकको जुलाईमा एफडी ब्याजदरबारे बताइरहेका छौं। 

तपाईं तिनीहरूलाई तुलना गर्न र लगानीको लागि कुनै पनि विकल्प छनौट गर्न सक्नुहुन्छ। हेर्नुहोस् सम्पूर्ण विवरण :

एचडीएफसी बैंकले कति  दिन्छ ब्याज?

स्टेट बैंक अफ इन्डियाले सामान्य नागरिकलाई ३.५०% देखि ७.१०% र ज्येष्ठ नागरिकलाई ४% देखि ७.६०% सम्मको ब्याज प्रदान गर्दै आएको छ। एसबीआइको वेबसाइट अनुसार, ४०० दिन (अमृत कलश) विशेष टर्म प्लानको ब्याजदर अप्रिल १२,२०२३ देखिखि ७.१०% छ। 

ज्येष्ठ नागरिक ७.६०% ब्याजदरका लागि योग्य छन्। यो योजना ३० सेप्टेम्बर २०२४ सम्म मान्य हुनेछ। संशोधित दरहरू जुन १५, २०२४ देखि लागू हुनेछन्।

आईसीआईसीआई बैंकले कति दिन्छ ब्याज?

आईसीआईसीआई बैंकले सामान्य नागरिकलाई ३% देखि ७.२०% र जेष्ठ नागरिकलाई ३.५०% देखि ७.७५% सम्म ब्याज प्रदान गर्दै आएको छ। ७.७५ % र ७.२५ % को उच्चतम ब्याजदर १५ महिनादेखि १८ महिना भन्दाकम अवधिको लागि प्रस्ताव गरिएको छ। यी दरहरू जुलाई ५, २०२४ देखि लागू हुनेछन्।

आईसीआईसीआई बैंकले कति  दिन्छ ब्याज?

एचडीएफसी बैंकले सामान्य नागरिकलाई ३% देखि ७.२५% र जेष्ठ नागरिकलाई ३.५०% देखि ७.७५% सम्म ब्याज प्रदान गर्दै आएको छ। १८ महिनादेखि २१ महिनाभन्दा कम अवधिका लागि ७.२५ % र ७।७५ % को उच्चतम ब्याज दरहरू प्रस्ताव गरिएको छ। यी दरहरू जुलाई ५, २०२४ देखि लागू हुनेछन्।

क्यानरा बैंकले कति  दिन्छ ब्याज?

क्यानरा बैंकले ७ दिनदेखि १० वर्षसम्मको एफडीमा सर्वसाधारणलाई ४% देखि ७.२५% र जेष्ठ नागरिकलाई ४% देखि ७.७५% ब्याज प्रदान गर्दै आएको छ। ४४४ दिनको अवधिको लागि ७.२५% र ७.७५% को उच्चतम ब्याज दरहरू प्रस्ताव गरिएको छ। संशोधित दरहरू जुन ११, २०२४ देखि लागू हुनेछन्।

पीएनबी बैंकले कति  दिन्छ ब्याज? 

पञ्जाब नेशनल बैंकले सर्वसाधारण नागरिकहरूलाई एफडीमा ३।५० देखि ७.७५% र ज्येष्ठ नागरिकहरूलाई ४% देखि ७.७५% को दरहरू प्रदान गर्दैछ। ७.२५% र ७.७५% % को उच्चतम ब्याज दर द्धण्ण् दिन को अवधि को लागी हो। यी दरहरू जुन १०, २०२४ देखि लागू हुनेछन्।

यस बैंकले कति ब्याज दिन्छ?

यस बैंकले सामान्य नागरिकहरूलाई ३.५०% देखि ८% र वरिष्ठ नागरिकहरूलाई ३.७५% देखि ८.५०% सम्म ब्याज प्रदान गर्दैछ। ८% र ८.५०% को उच्चतम ब्याज दर १८ महिनाको अवधिको लागी हो। यी दरहरू जुन ८, २०२४ देखि लागू हुनेछन्।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.