दुई महिनामा आयात ४ खर्ब नाघ्यो, व्यापार घाटा २६ प्रतिशतले बढेर ३ खर्ब २५ अर्ब पुग्यो
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै नेपालको वस्तु व्यापार घाटा २६ प्रतिशतले बढेको छ।समीक्षा अवधिमा कुल वस्तु आयात ३१.६ प्रतिशतले बढेर ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ भने वस्तु निर्यात ६१.९ प्रतिशतले वृद्धि भई ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।आयातको आकार ठूलो भएकाले निर्यातमा उच्च वृद्धि भए पनि व्यापार घाटा भने ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ...

