आईतवार, जेष्ठ ३,२०८३ 11:34:19
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 11:34:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

३ वर्षपछि बोन्ड बजारमा फर्कदै साउदी अरामको, ३ बिलियन डलरबराबरको फण्ड जुटाउने लक्ष्य

Laxmi Sunrise Bank Limited
३ वर्षपछि बोन्ड बजारमा फर्कदै साउदी अरामको, ३ बिलियन डलरबराबरको फण्ड जुटाउने लक्ष्य
Shivam Cement

काठमाण्डौ । साउदी अरबको दिग्गज सरकारी तेल कम्पनी साउदी अरामको ३ वर्षपछि बोन्ड बजारमा फर्किएको छ । कम्पनीले १० वर्षे,३० वर्षे र ४० वर्षे अवधिको बोन्ड जारी गर्नका लागि बैंकहरु नियुक्त गरेको छ । कम्पनीले ३ वटै समायावधिको बोन्डबाट ३ बिलियन डलर उठाउने लक्ष्य लिएको छ ।  

कम्पनीले बजारमा देखिएको तरलताको फाइदा उठाउन बोन्ड जारी गर्न लागेको जनाइएको छ । खाडीका देश तथा कम्पनीहरुले बजारको राम्रो अवस्थाको फाइदा उठाउदै यस वर्ष फण्ड उठाईरहेका छन् । साउदी अरबियाले शीर्ष तेल आयातकर्तासँग मिलेर जनवरीमा १२ बिलियन डलरबराबरको डलर बोन्ड र ५ बिलियन डलरबराबरको इस्लामिक बोन्ड जारी गर्दैछ ।  

Bizshala
New Office
CG Motors

साउदी अरामकोले पछिल्लोपटक सन् २०२१ मा १०,३० र ४० वर्षे बोन्ड जारी गरेर ९ बिलियन डलरबराबरको बोन्ड जारी गरेको थियो । अरामको साउदी सरकारका लागि लामो समयदेखि नगद बैंकको रुपमा रहेको छ । कम्पनीले सन् २०२४ का लागि १२४.३ बिलियन डलरबराबरको लाभांश घोषणा गर्ने सम्भावना रहेको जनाइएको छ । जसको अधिकांश हिस्सा साउदी सरकारले प्राप्त गर्नेछ ।  

गत महिना कम्पनीले ग्यास विस्तार योजनाका लागि २५ बिलियन डलरबराबरको सम्झौताका लागि अनुमति पाएको थियो ।  -एजेन्सी

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.