बिहीबार, आश्विन १,२०८३ 07:37:38
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 07:37:38
Bizshala
Global IME Bank Limited

साधना र सबैको लघुवित्तको सेयर कारोबार रोक्का

साधना र सबैको लघुवित्तको सेयर कारोबार रोक्का
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मर्जर गएका दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले मर्जरमा गएका साधना र सबैको लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो ।  

नेप्सेले संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा ९(३)बमोजिम दुवै संस्थाको सेयर कारोबार असार ३० गतेदेखि लागू हुनेगरी रोक्का राख्ने निर्णय गरेको जनाएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यी दुवै संस्थाले असार ३० गतेदेखि एकिकृत कारोबार सुरु गर्दै छन् । यी दुवै संस्थाले सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।  

मर्जरपश्चात बनेको सम्पदा लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय हाल सबैको लघुवित्त वित्तीय संस्थाको कार्यालय रहेको स्थान बन्दीपुर गाउँपालिका –१ डुम्रे तनहुँमा रहने छ ।  

यी दुवै संस्थालाई राष्ट्र बैंकले गत असार १३ मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो । दुवै संस्थाको गत फागुन १९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले प्राप्ति प्रस्ताव पारित गरेका थिए ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.