आईतवार, फाल्गुन ११,२०८१ 10:34:51
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:34:51
साधना र सबैको लघुवित्तको सेयर कारोबार रोक्का
STOCK MARKET

साधना र सबैको लघुवित्तको सेयर कारोबार रोक्का

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मर्जर गएका दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले मर्जरमा गएका साधना र सबैको लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो ।  नेप्सेले संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा ९(३)बमोजिम दुवै संस्थाको सेयर कारोबार असार ३० गतेदेखि लागू हुनेगरी रोक्का राख्ने निर्णय गरेको जनाएको छ ।...

साधना र सबैको लघुवित्तले असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने
STOCK MARKET

साधना र सबैको लघुवित्तले असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने

काठमाण्डौ । मर्जमा गएका साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरपश्चात बनेको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट दुवै संस्थाले एकीकृत कारोबार गर्न लागेका हुन् ।  यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।  एकीकृत कारोबार सुरु गर्दा डेटा...

साधना र सबैको लघुवित्तले मर्जरका लागि पाए अन्तिम स्वीकृति
STOCK MARKET

साधना र सबैको लघुवित्तले मर्जरका लागि पाए अन्तिम स्वीकृति

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकले यी दुवै संस्थालाई मर्जरका लागि जेठ २९ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।  केन्द्रीय बैंकले दुवै संस्थालाई ‘साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न स्वीकृति दिएको हो ।  

साधना लघुवित्तको नाफामा ३६५.८५% को उछाल, ईपीएस ३३.१७ रुपैयाँ
STOCK MARKET

साधना लघुवित्तको नाफामा ३६५.८५% को उछाल, ईपीएस ३३.१७ रुपैयाँ

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा ३६५.८५ प्रतिशतको उछाल आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले १ करोड ३१ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  यो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी समेत वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म संस्थाले २१ करोड २४ लाख...

साधना लघुवित्तको खुद नाफा १५.३९% ले बढ्यो,निक्षेप संकलन र कर्जा प्रवाह पनि बढ्यो
STOCK MARKET

साधना लघुवित्तको खुद नाफा १५.३९% ले बढ्यो,निक्षेप संकलन र कर्जा प्रवाह पनि बढ्यो

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा वृद्धि भएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म २ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १५.३९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाको खुद नाफा २ करोड ५५ लाख रुपैयाँ थियो ।  

सबैको लघुवित्तले डाक्यो एजीएम,साधना लघुवित्तसँग मर्जरको प्रस्ताव पारित गरिने
NEWS

सबैको लघुवित्तले डाक्यो एजीएम,साधना लघुवित्तसँग मर्जरको प्रस्ताव पारित गरिने

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । माघ गते बसेको संस्थाको सञ्चाल समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन १९ गते तनहँ बन्दीपु्रमा रहेको मस्र्याङदी रिभर भ्यू रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.