बुधबार, माघ २३,२०८१ 10:45:17
IME remit
  • बुधबार, माघ २३,२०८१ 10:45:17
IME remit
Global IME Bank Limited

विजय लघुवित्तको साधारण सभा सम्पन्न, एफपीओ निष्कासनको प्रस्ताव पारित

Hyundai Nepal
विजय लघुवित्तको साधारण सभा सम्पन्न, एफपीओ निष्कासनको प्रस्ताव पारित
Nabil Bank Limited

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको १५ औं वार्षिक साधारण सभा असार ३० गते आइतबारका दिन धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्टमा बिहान ११ बजे सभा आयोजना भएको हो ।  

उक्त सभामा सर्वसाधारणका लागि छुट्टाइएको साधारण सेयर सम्बन्धित निकायबाट स्वीकृत लिई थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने,सोही सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सो सम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित भएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यसैगरी सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत भएको आर्थिक वर्ष २०७९÷८० को  वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित भएको छ ।  

सभामा संस्थापक समूह‘क’ बाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूह‘ख’ बाट २ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन समेत भएको छ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.