बुधबार, श्रावण १४,२०८२ 01:36:44
  • बुधबार, श्रावण १४,२०८२ 01:36:44
Global IME Bank Limited

चीनको घट्दो मागका कारण कच्चा तेलको मूल्य निरन्तर घट्दै, प्रतिब्यारेल कति पुग्यो ?

Hyundai Nepal
चीनको घट्दो मागका कारण कच्चा तेलको मूल्य निरन्तर घट्दै, प्रतिब्यारेल कति पुग्यो ?
Shivam Cement

काठमाण्डौ । अन्तराष्ट्रि बजारमा कच्चा तेलको मूल्य घटेको छ । विगत ३ दिनदेखि निरन्तर घटिरहेको कच्चा तेलको मूल्य आज पनि घटेको हो । चिनियाँ अर्थतन्त्रमा देखिएको सुस्तताले मागमा कमी आउने भयका कारण कच्चा तेलको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।  

आज ब्रेन्ट क्रुडको मूल्य ०.०४ प्रतिशतले घट्दै प्रतिब्यारेल मूल्य ८३.७० डलरमा झरेको छ । त्यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि ०.०१ प्रतिशतले घट्दै ८०.७५ डलर कायम भएको छ ।  

सरकारी सहायतका बाबजुत चीनको आर्थिक तथ्यांक निरन्तर रुपमा कमजोर आईरहेको छ । जसका कारण लगानीकर्ता निराश बनेका छन् । चीनका अधिकांश तेल प्रशोधन कम्पनीहरुले कमजोर मागका कारण तेलको मागमा कटौती गरिरहेका छन् ।  

विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्र चीनको अर्थतन्त्र अप्रिल–जुनमा ४.७ प्रतिशतले वृद्धि भएको थियो । जुन सन् २०२३ को पहिलो त्रैमासपछिकै सुस्त वृद्धि हो ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.