शनिबार, असार १३,२०८३ 07:36:22
Bizshala
  • शनिबार, असार १३,२०८३ 07:36:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा ‘डल्फिन विटुमिन ब्राण्ड’

Laxmi Sunrise Bank Limited
नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा ‘डल्फिन विटुमिन ब्राण्ड’

काठमाण्डौ । निर्माण सामग्रीहरुलाई नेपाली बजारमा बढावा दिदै नवीनतम निर्माण प्रविधि र उत्पादनहरू प्रदर्शन गर्ने उद्देश्यले नवौं संस्करणको ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’माघ १८ देखि काठमाण्डौस्थित भृकुटी मण्डपमा प्रदर्शनी भईरहेको छ ।

New Office
CG Motors
Garima Development Bank

उक्त प्रदर्शनीको मुख्य आकर्षणको रुपमा एच.आर गोयल ग्रुपको विटुमिन स्टल नं.इ(ण्द्दघ रहेको छ । उक्त स्टलमा विटुमिनका साथै सडकनिर्माण कार्यको लागि आवश्यक केमिकलहरु, माईक्रो सिलिका, ःथ्प् ब्चmभलत का उत्पादनहरु, वाटर प्रुफिङ केमिकलहरु आदि प्रदर्शनीमा राखिएका छन् ।

बलियो र बर्षौसम्म टिक्ने सडक पिच गर्ने कार्यमा प्रयोग गरिने विश्व स्तरीय गुणस्तर भएको ख्न् ज्ञण् तथा ख्न् घण् क्वालिटीको डल्फिन ब्राण्डको विटुमिन नेपालमा एच.आर. गोयल ग्रुप अन्तर्गतको अरविन्द इम्पोरियम प्रालिले मात्र आयात गरी नेपालका विभिन्न स्थान र क्षेत्रहरुमा निर्माणाधिन कालोपत्रे गर्ने सडकका लागि अति आवश्यक पर्ने विटुमिनको आपुर्ती तथा बजारीकरण गर्दै आईरहेको छ । 

डल्फिन ब्राण्डको विटुमिन नेपालमा अरविन्दइम्पोरियम प्रालिले आयात र बिक्रिवितरण गर्दा आफ्नै अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरी उच्च गुणस्तरको विटुमिन मात्रविक्रिवितरण गर्दै आईरहेको कम्पनीले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.