बिहीबार, श्रावण २८,२०८३ 01:14:38
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:14:38
Bizshala
Global IME Bank Limited

दैनिक बढेको बजारको अबको सम्भावना प्राविधिक रुपमा कस्तो ?

Prabhu Bank Limited
दैनिक बढेको बजारको अबको सम्भावना प्राविधिक रुपमा कस्तो ?
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबर दिन आज नेप्सेमा दोहोरो अंकले सुधार आएको छ । बजारमा सुधार आँउदा कारोबार पनि १७ अर्ब माथि भएको छ । आज एक सय अंकले उत्तार चढाव आएको छ ।  

बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा हाल अपर ब्याण्ड र लोअर ब्याण्डको दूरी बढेको छ । आज बजार बढेता पनि मूल्य रेखाले अपर ब्याण्ड छाडेको छ । यस कारण यदि आगामी कारोबारमा बजार २७३५ को विन्दु भन्दा माथि–माथि टिकेर कारोबार हुन्छ भने बजारले अझै केही समय अप ट्रेण्ड लिन सक्छ ।  

आज २६९६ विन्दुमा बन्द भएको बजार यदि २६२६ विन्दुभन्दा तल झरेमा भने बिक्री दबाव पनि आउन पनि सक्छ । यस अघि २५७५ विन्दुमा ग्याप अप ओपनिङ बनाएको बजार घटेमा बजारले यहि विन्दुमा अब बलियो सपोर्ट बनाउन पनि सक्छ । विभिन्न क्षेत्रबाट हेर्दा वाणिज्य बैंकमा अघिल्लो दिन बनेको शुटिङ स्टार आज भ्यालिड बनेको छ । आज होटल्स , जलविद्युत तथा वित्त समूहमा भने बुलिस मारुबुजु क्याण्डल बनेको छ ।  पिभट् मार्फत हालको बजारलाई नियाल्दा यदि आगामी दिनमा पनि बजार बढेमा क्रमश ः २७१४,२७६७ र २७९६ विन्दुमा प्रतिरोध सामाना गर्न सक्छ । त्यसैगरि, घटेमा भने २६३१,२६०२ र २५५० विन्दुमा बलियो सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.