बुधबार, असार २४,२०८३ 09:03:09
Bizshala
  • बुधबार, असार २४,२०८३ 09:03:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्रपति पौडेलको युरोप भ्रमणमा भयो साढे २ करोड खर्च

Laxmi Sunrise Bank Limited
राष्ट्रपति पौडेलको युरोप भ्रमणमा भयो साढे २ करोड खर्च

काठमाण्डौ। राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ। भ्रमणका क्रममा २ करोड ४३ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको हो।

New Office
CG Motors
Garima Development Bank

राष्ट्रपति पौडेल २९ जेठ २०८१ का दिन स्वीट्जरल्यान्ड प्रस्थान गरेका थिए। उनी अन्तर्राष्ट्रिय श्रम सम्मेलनका दौरान सो मुलुक पुगेका हुन्।

उनी त्यसपछि जर्मनीको औपचारिक भ्रमणमा पुगेका थिए। यी दुई भ्रमणमा नेपाल सरकारको झन्डै साढे २ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X