बिहीबार, कार्तिक ८,२०८१ 04:08:20
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 04:08:20
IME remit
Global IME Bank Limited

कतारी राजा नेपाल आउँदा सरकारको १ करोड २९ लाख ५० हजार रूपैयाँ खर्च

Hyundai Nepal
कतारी राजा नेपाल आउँदा सरकारको १ करोड २९ लाख ५० हजार रूपैयाँ खर्च
Nabil Bank Limited

काठमाण्डौ। कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदा नेपाल सरकारको १ करोड २९ लाख ५० हजार रूपैयाँ खर्च भएको छ। सो रकम अर्थमन्त्रालयले राष्ट्रपति कार्यालयलाई रकमान्तर गरेर भुक्तानी गरेको जनाएको छ।

Bizshala
Shivam Cement
CG Motors

अर्थमन्त्रालयले कतारका आमिरको नेपाल भ्रमणका क्रममा  उक्त रकम भोज, स्वागत सत्कार बिदाईमा खर्च भएको बताइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा आमिर नेपाल आएका थिए। थानीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल र कतारबीच ८ बुँदे समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।

कतारका आमिर गत वैशाख ११ गते दुई दिने भ्रमणमा नेपाल आएका थिए। उनी करिब २२ घण्टा काठमाडौं बसेर फर्किएका थिए।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.