मंगलवार, असार १७,२०८२ 01:34:05
  • मंगलवार, असार १७,२०८२ 01:34:05
Global IME Bank Limited

कच्चा तेलको मूल्य ८ महिनाकै न्यून, प्रतिब्यारेल कति पुग्यो भाउ ?

Hyundai Nepal
कच्चा तेलको मूल्य ८ महिनाकै न्यून, प्रतिब्यारेल कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ८ महिनाकै न्यून विन्दुमा झरेको छ । अमेरिकी अर्थतन्त्रमा बेरोजगारीको संख्यामा देखिएको वृद्धि र कमजोर चिनियाँ आर्थिक आँकडाले तेलको मूल्यमा दबाव परेको हो ।  

अहिले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको ब्रेन्ट  क्रुडको मूल्य ३.४१ प्रतिशत अर्थात २.७१ डलरले घटेर प्रतिब्यारेल ७६.८१ डलर कायम भएको छ । यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि ३.६६ प्रतिशत अर्थात २.७९ डलरले घटेको छ । यो गिरावटसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ७३.५२ डलरमा झरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अमेरिकाको अर्थतन्त्रमा जुलाई महिनामा अपेक्षा गरेभन्दा सुस्त गतिमा रोजगारी वृद्धि भएको छ । यस्तै बेरोजगारी दर पनि बढेर ४.३ प्रतिशत पुगेको छ । यो आँकडाले सम्भावित मन्दीको संकेत गरेकाले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा व्यापक गिरावट आएको विश्लेषकले बताएका छन् ।  

यस्तै विश्वको सबैभन्दा ठूलो तेलको खपतकर्ता चीन लगायत एशिया युरोप र अमेरिकाको उत्पादन क्षेत्रमा आएको कमीका कारण पनि कच्चा तेलको मूल्य घटेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.