शनिबार, श्रावण ३०,२०८३ 08:10:25
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:10:26
Bizshala
Global IME Bank Limited

नेप्सेको चार्टमा बन्यो बियरिस मारुबुजु क्याण्डल, कति–कतिमा छ अबको सपोर्ट ?

Prabhu Bank Limited
नेप्सेको चार्टमा बन्यो बियरिस मारुबुजु क्याण्डल, कति–कतिमा छ अबको सपोर्ट ?
New Office

काठमाण्डौ । आज नेप्सेमा १४५ अंकको गिरावट आएको छ । बजार घट्दा कारोबार भने हाल समकै उच्च भएको छ । घट्दो बजारमा कारोबार बढ्नु खासै राम्रो मान्न सकिन्न ।  

बजारलाई बोलिङ्गर ब्याण्ड मार्फत आवरली चार्टमा हेर्दा आज बुल बजार करिब एक महिना पछि मध्य ब्याण्ड भन्दा तल खसेको कछ । यसले बजारमा बिक्री दबाव परेको बुझ्न सकिन्छ ।  

CG Motors

यसै गरि बजारलाइ डेली बेसमा हेर्दा आज वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यस क्याण्डले यस अघि बनेका पाँच वटा क्याण्डलाई कभर गरेको छ । डेली बेसमा बजार म्याक्डी मार्फत हेर्दा करिब बियरिस क्रसओभर बन्दै गरेको देखिन्छ । बजारमा यस अघिनै बियरिस डाइभर्जेन्स देखिएको थियो । जुन आज भ्यालिड हुन पुगेको छ ।  

त्यसैगरि, आरएसआई पनि आज ओभर बट जोन ९० बाट खसेर आज ६७ को तहमा पुगको छ । समग्रमा बजार लामो समय पछि करेक्सनको बाटो तर्फ लागेको देखिन्छ । पिभट् मार्फत नियाल्दा आज पिभट् प्वइन्ट भन्दा तल बन्द भएको बजारको पहिलो सपोर्ट २६३९ , २५२३ र २४४० विन्दुमा रहेको छ । बढेमा भने २७२२,२८०० र २८३८ विन्दुमा बजारले प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.