काठमाण्डौ । बंगलादेशमा बैंकका कर्मचारीहरु आन्दोलन गरेका छन् । बंगलादेशका इस्लामिक बैंक अफ बंगलादेशका कर्मचारीहरुले १५ वर्षदेखि बढुवा लगायतका अन्य सेवा सुविधा नपाएको भन्दै आन्दोलन गरेका हुन् ।
उनीहरुले आज राजधानी ढाकामा रहेको बैंकको केन्द्रीय कार्यालय अघि प्रदर्शन गरेका थिए । कर्मचारीहरुले पूर्व प्रधानमन्त्री र उनका बुवा बंगबन्धु मुजिबर रहमानको तस्बिर समेत जलाएका थिए । उनीहरुले ए आलम ग्रुपका उच्च अधिकारी र उनीहरुद्वारा इस्लामिक बैंकमा नियुक्त भएका पदाधिकारीहरुलाई कारवाही गर्न समेत माग गरेका थिए ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                         
                                        (193).jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                