बंगलादेश फर्किइन् खालिदा जिया, बढ्यो राजनीतिक हलचल
काठमाण्डौ । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष खालिदा जिया चार महिना लण्डनमा उपचार गराएर स्वदेश फर्किएकी छन् ।उनी मंगलबार बिहान हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।खालिदा जियासँगै उनकी बुहारी जुबैदा रहमान पनि बंगलादेश फर्किएकी छिन् । उनकी बुहारी करिब १७ वर्षपछि बंगलादेश आएकी हुन् ।उनीसँगै तीन निजी डाक्टर...

.gif) 
                .jpg) 
                         
                         
                         
                         
                         
                         
                         
                        