IME remit
  • शुक्रबार, कार्तिक १६,२०८१ 03:19:16
IME remit
Global IME Bank Limited

हिमालयन रिको सहायक कम्पनी हिमालयन मर्चेन्टले पायो लाइसेन्स

Hyundai Nepal
हिमालयन रिको सहायक कम्पनी हिमालयन मर्चेन्टले पायो लाइसेन्स
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हिमालयन मर्चेन्ट बैंकरलाई लाइसेन्स प्रदान गरेको छ ।  

सेबोनका कार्यवाहक अध्यक्षको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समितिको बैठकले हिमालयन मर्चेन्टलाई लाइसेन्स प्रदान गर्ने निर्णय गरेको हो ।  

Bizshala
Shivam Cement
CG Motors

यससँगै लाइसेन्स प्राप्त मर्चेन्ट बैंकरको संख्या ३० पुगेको छ ।  कम्पनीले लाइसेन्स अनुमतिका लागि एक वर्ष अघि नै सेबोनमा आवेदन दिएको थियो । हिमालयन मर्चेन्टमा हिमालयन रि को लगानी रहेको छ ।  

मर्चेन्ट बैंकरको न्यूनतम चुक्तापूँजी २० करोड रुपैयाँ हुनुपर्ने प्रावधान रहेको छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.