बुधबार, श्रावण ७,२०८२ 12:18:45
  • बुधबार, श्रावण ७,२०८२ 12:18:45
Global IME Bank Limited

पुरानो नगद लाभांश बुझिलिन आईसीएफसी फाइनान्सको आग्रह

Hyundai Nepal
पुरानो नगद लाभांश बुझिलिन आईसीएफसी फाइनान्सको आग्रह
Shivam Cement

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।  कम्पनीले एक सूचना जारी २०७५ असोज ९ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित भएको आज २०७४÷७५ को नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।

सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र कम्पनीको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा सम्पर्क गरि आफूले बुझिलिन बाँकी रहेको नगद लाभांश बुझिलिनु पर्नेछ ।  

 

अन्यथा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.