बुधबार, श्रावण ६,२०८३ 09:10:26
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 09:10:26
Bizshala
Global IME Bank Limited

समयमै काम सक्काउनुस्, बहाना नबनाउनुस् - सामाजिक विकास मन्त्री

समयमै काम सक्काउनुस्, बहाना नबनाउनुस् - सामाजिक विकास मन्त्री
New Office

काठमाण्डौ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बुधबार निर्माण व्यवसायीहरूलाई बोलाएर काम गर्न निर्देशन दिएका छन्।

मन्त्रालयको मातहतमा निर्माण भइरहेका कामको जिम्मा लिएका निर्माण व्यवसायीहरूलाई मन्त्रालयमै बोलाएर मन्त्री भण्डारीले हाल निर्माणाधीन संरचनाको काम समयमै सक्न निर्देशन दिएका हुन्।

उनले निर्माण भईरहेका आयोजनाको काम जे जस्तो भएपनि तोकिएकै समयमै सक्नुपर्ने बताए। 

मन्त्री भण्डारीले अबका दिनमा काम भएन भनेर कुनै बहाना बनाउन नमिल्ने सुनाए। 

यस्तै,निर्माण व्यवसायीलाई बोलाएर मन्त्रालयमै बोलाएर भण्डारीले मन्त्रालय मातहत भइरहेको आयोजनाको प्रगतिका बारेमा पनि जानकारी लिएका थिए।

सामाजिक विकास मन्त्रालयअन्तर्गत हाल प्रदेशका विभिन्न जिल्लाका १४ वटा आयोजना निर्माणको क्रममा छन्। 

त्यसमध्ये पाँच वटा योजनाको तोकिएको समयावधि सकिएको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.