कर्णालीमा वर्षाको कहरः ६ जिल्लाका मुख्य सडक ठप्प
काठमाण्डौ । लगातारको वर्षासँगै आएको पहिरो र लेदोका कारण कर्णाली प्रदेशका ६ जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। कालीकोट, सल्यान, हुम्ला, जाजरकोट, जुम्ला र मुगुका सडक प्रभावित हुँदा ती क्षेत्रमा यातायात सेवा प्रभावित बनेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।प्रदेश प्रहरी कार्यालयका अनुसार कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोलामा पहिरो खसेपछि कर्णाली...

