IME remit
  • बिहीबार, कार्तिक १५,२०८१ 11:12:17
IME remit
Global IME Bank Limited

बोलिङ्गरको अपर ब्याण्डमा बनेको ‘शुटिङ स्टार भ्यालिड’, अबको सम्भावना कस्तो ?

Hyundai Nepal
बोलिङ्गरको अपर ब्याण्डमा बनेको ‘शुटिङ स्टार भ्यालिड’, अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा ३४ अंकले घटेर बन्द भयो । आज बजार घट्दा करिब २९ अर्बको कारोबार भयो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा यसअघि बनेको शुटिङ स्टार प्रकृतिको क्याण्डल भ्यालिड हुन पुगेको छ ।  

यस्ता क्याण्डलहरु भ्यालिड र इन्भ्यालिड दुवै हुने गर्छन् । आज बोलिङ्गरको अपर ब्याण्डमा बनेको शुटिङ स्टारलाई रातो वियरिस क्याण्डलले भ्यालिड गरि दिएको छ । यद्यपी म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । एमएसीडी लाइन र सिग्नल लाइन नजिक–नजिक बन्दै गएका छन् ।  

Bizshala
Shivam Cement
CG Motors

हिस्टोग्राम सकारात्मक रहेता पनि छोटो हुँदै गएका छन् । तर वियरिस क्रसओभर भने भै सकेको अवस्था भने होइन । आरएसआई ओभरबट जोनमा चलेको छ । तर यसमा भने बजारमा वियरिस डाइभर्जेन्स देखिन्छ । अब बजारको दिशा आगामी दिनमा हुने कारोबारले तय गर्ने छ । यदि आगामी दिनमा कारोबार तथा भोल्युम २५ अर्ब भन्दामाथि नै भएको खण्डमा हालको उत्साहले थप निरन्तरता पाउन सक्छ । तर कारोबार घटेमा भने बजार केही समय साइडवेज पनि चल्न सक्छ ।

फिवोनासीमार्फत हेर्दा यदि आज करेक्सन आएको बजारले निरन्तरता पाँउछ भने ०.२३ प्रतिशतको करेक्सन २८०० विन्दुसम्म , ०.३८ प्रतिशतको करेक्सन् २६८० सम्म हुन सक्ने छ । बढेमा भने पिभट् प्वइन्टका प्रतिरोध क्रमश ः ३०९८, ३१९६ र ३३५५ विन्दुमा सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.