मंगलवार, आश्विन २७,२०८३ 05:58:38
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 05:58:38
Bizshala
Global IME Bank Limited

नाडा अटो शो’को तयारी तीव्र, यसरी तयार हुँदैछन् स्टलहरु (फोटो फिचर)

Bizshala
नाडा अटो शो’को तयारी तीव्र, यसरी तयार हुँदैछन् स्टलहरु (फोटो फिचर)
New Office

काठमाण्डौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको ‘नाडा अटो शो–२०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ । भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाण्डौको भुकुटीमण्डपको प्रदशर्नीस्थलमा चल्ने १६औं संस्करणको नाडा अटो शो का लागि सम्पूर्ण तयारी तीव्र गतिमा हुँदैछ ।  

विभिन्न ब्राण्डका सवारी साधनहरु प्रर्दशन गरिने स्टलमा रङ रोगन, लाइट फिटिङ, स्टेज निर्माण जस्ता सजावटका कार्यहरु धमाधम हुँदैछ । स्टल र शोकेसहरु बनाउने काम लगभग सकिनै आँटेको छ । प्रदर्शनीमा राखिने सवारी साधनहरु पनि ल्याउने काम भइरहेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

नेपालीहरुको महान पर्वको पूर्वाद्वमा आयोजना हुन गइरहेको यस प्रदर्शनले अटो व्यवसायी, ग्राहक तथा गाडीप्रेमी सबैलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकको विश्वास छ ।  

यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ वटा दुई पाङ्गे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन् ।  

साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन्, र ७ वित्तीय संस्थाहरू विशेष रूपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । कुल मिलाएर, शोमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन् । जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन् ।

फोटो फिचर

 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X