मंगलवार, आश्विन १,२०८१ 01:01:03
IME remit
  • मंगलवार, आश्विन १,२०८१ 01:01:03
केईको इभीमा ग्राहकको आकर्षण, कुन मोडलको मूल्य कति ?
AUTO

केईको इभीमा ग्राहकको आकर्षण, कुन मोडलको मूल्य कति ?

काठमाण्डौ । नेपालका लागि केइ अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले 'नाडा अटो शो २०२४' मा सार्वजनिक गरेको केइको ३ वटा मोडलप्रति अटोप्रेमीको आकर्षण बढेको देखिएको छ ।  नाडामा रहेको कम्पनीको स्टल नम्बर एच १६ बाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ती तीन मोडल लञ्च गरेका थिए । 

नाडा अटो शो सम्पन्नः ८२ हजार बढीले गरे अवलोकन, ६ हजार युनिट सवारी बुकिङ
AUTO

नाडा अटो शो सम्पन्नः ८२ हजार बढीले गरे अवलोकन, ६ हजार युनिट सवारी बुकिङ

काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)ले आयोजना गरेको १६औं संस्करणको ‘नाडा अटो शो २०२४’ सम्पन्न भएको छ । नाडाले गत भदौ ११ गतेदेखि सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनीको १६ औं संस्करण ‘नाडा अटो शो २०२४’ आयोजना गरेको थियो ।  राजधानीको भृकुटीमण्डपमा सञ्चालन भएको उक्त ६ दिने अटो शो आइतबार सम्पन्न...

नाडा अवधिभर स्काईवेलका इभी एसयूभीप्रति ग्राहकको क्रेज, अन्तिम दिन थप २७ युनिटको बुकिङ
AUTO

नाडा अवधिभर स्काईवेलका इभी एसयूभीप्रति ग्राहकको क्रेज, अन्तिम दिन थप २७ युनिटको बुकिङ

काठमाण्डौ । प्रिमियम इभी एसयुभीको रुपमा नाडा अटो शो २०२४ मा सर्वाधिक चर्चा पाएको स्काईवेलले १२६ वटा गाडीको बुकिङ लिन सफल भएको छ ।  प्रिमियम सेग्मेन्टको इभी एसयूभीको रुपमा शो अवधिभर नै स्काईवेलको विशेष चर्चा रह्यो । आज(आइतबार) सकिएको नाडा अटो शोमा स्काईवेलका १२६ युनिट इभी बुकिङ भएको हो । 

नाडा अटो शोको आज अन्तिम दिन, कार बुकिङमा रेकर्ड बन्दै
AUTO

नाडा अटो शोको आज अन्तिम दिन, कार बुकिङमा रेकर्ड बन्दै

काठमाण्डौ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालको आयोजनामा  ‘नाडा अटो शो २०२४’ को आज अन्तिम दिन रहेको छ । नाडाले गत भदौ ११ गतेदेखि सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनीको १६ औं संस्करण ‘नाडा अटो शो २०२४’ आयोजना गरेको थियो ,  उक्त शो काठमाडौको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुदैंछ । जसमा टाटा ईभी मुख्य...

नाडा अटो शोमा प्रिमियम इभी स्काईवेलप्रति बढेको क्रेज, ९९ युनिट गाडी बुकिङको रेकर्ड
AUTO

नाडा अटो शोमा प्रिमियम इभी स्काईवेलप्रति बढेको क्रेज, ९९ युनिट गाडी बुकिङको रेकर्ड

काठमाण्डौ । प्रिमियम इभी एसयुभीको रुपमा छोटो समयमै चर्चा कमाएको स्काईवेलले काठमाण्डौको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा ९९ वटा गाडीको बुकिङ लिन सफल भएको छ ।  प्रिमियम सेग्मेन्टका गाडीमध्ये अटो शो सकिन एकदिन बाँकी छँदै ९९ युनिट बुकिङको यो सम्भवतः दुर्लभ रेकर्ड पनि हो ।शो सकिन एक दिनअगाडि नै ९९ वटा गाडी बुकिङ भएको उपलक्ष्यमा स्काईवेलका बहुचर्चित इभीको नेपालका लागि...

‘नाडा अटो शो’बाट गाडी किन्दा रु. १० लाखसम्म डिस्काउण्ट पाइने, कुन गाडीको कस्तो स्किम ?(सूचीसहित)
AUTO

‘नाडा अटो शो’बाट गाडी किन्दा रु. १० लाखसम्म डिस्काउण्ट पाइने, कुन गाडीको कस्तो स्किम ?(सूचीसहित)

काठमाण्डौ । नाडा अटो शो सुरु भएलगत्तै विभिन्न ब्राण्डका गाडीहरुमा अवलोकनकर्ताको आकर्षण बढ्दै गएको छ । काठमाण्डौको भृकुटीमण्डपमा भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना भएको नाडा अटो शोमा ८० प्रतिशत इभी गाडी राखिएका छन् ।  अवलोकनकर्ता पनि बढी इभीप्रति नै आकर्षित देखिएका छन् । पछिल्लो समय नेपाली अटोबजार इभीमय बन्दै गएपछि नाडा अटो शोमा पनि विभिन्न कम्पनीहरुले नयाँ–नयाँ मोडलका...

बैंकहरुबीच अटो लोनमा तीव्र प्रतिष्पर्धा, कुन बैंकको ब्याजदर कति ?
AUTO

बैंकहरुबीच अटो लोनमा तीव्र प्रतिष्पर्धा, कुन बैंकको ब्याजदर कति ?

काठमाण्डौ । ‘नाडा अटो शो–२०२४’ सुरु भएसँगै अवलोकनकर्ताहरुको घुँइचो लागेको छ । ९५ वटा प्रदर्शक तथा १३० वटा स्टल रहेको प्रर्दशनमा अवलोकनकर्तारुको भिडसँगै कतिपयले आफुलाई मनपर्ने सवारी खरिद गर्न बुकिङ समेत गरिसकेका छन् ।  चाडपर्व लक्षित ‘नाडा अटो शो’ को १६औं संस्करण भदौ ११ गतेदेखि काठमाण्डौको भृकुटिमण्डपमा सुरु भएको हो । दुईदिनमै हजारौं अवलोकनकर्ताले प्रदर्शनी अवलोकन...

नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० रस्क्याम्ब्लर ४०० एक्स मोडेल सार्वजनिक, यस्ता छन् फिचर्स
AUTO

नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० रस्क्याम्ब्लर ४०० एक्स मोडेल सार्वजनिक, यस्ता छन् फिचर्स

 काठमाण्डौ । गोल्छा ग्रुपअन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्याम्ब्लर ४०० एक्स मोडेलहरु सार्वजनिक गरेको छ । बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी मोटरसाइकलले नेपाली बजारमा असाधारण गुणस्तर र पर्फमेन्स पनि भित्राएका छन् ।यी मोटरसाइकलहरुले नेपाली बजारमा पर्फर्मेन्स,सुरक्षा, र डिजाइनको...

नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक
AUTO

नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक

काठमाण्डौ । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्डको प्रालिले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड लन्च गरेको छ । नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि, र डिजाइनको संयोजनमार्फत बजाजप्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ ।  लामो समयदेखि...

नाडा अटो शो लक्षित नबिल बैंकको विशेष अटो लोन योजना
AUTO

नाडा अटो शो लक्षित नबिल बैंकको विशेष अटो लोन योजना

काठमाण्डौ । नबिल बैंक लिमिटेडले  नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । भदौ ११ गतेदेखि काठमाण्डौको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भ मेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर बैंकले यो योजना ल्याएको हो ।यस योजनाअन्तर्गत, नबिल बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत  र ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको...

टाटा ईभी पन्चको ३ वटा भेरियन्ट नाडा अटो शोमा सार्वजनिक, यस्तो छ बजार मूल्य र फिचर्स
AUTO

टाटा ईभी पन्चको ३ वटा भेरियन्ट नाडा अटो शोमा सार्वजनिक, यस्तो छ बजार मूल्य र फिचर्स

काठमाण्डौ। विद्युतीय प्लेटफर्ममा बनेको टाटाको विद्युतीय गाडी ‘पन्च ईभी’ नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि टाटा मोर्टर्सको आधिकारिक वितरण सिप्रदी टेडिङ्गले ‘नाडा अटो शो २०२४’ को अवसर पारेर पन्च ईभी सार्वजनिक गरेको हो ।  टाटा पन्च ईभी नेपाली बजारमा तीन वटा भेरियण्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । पन्च ईभी इमपावर्ड प्लस एस एमआर, पन्च ईभी इमपावर्ड एलआर र पन्च ईभी...

नाडा अटो शो आजदेखि सुरु, यस्तो देखियो माहोल(फोटो फिचरसहित)
AUTO

नाडा अटो शो आजदेखि सुरु, यस्तो देखियो माहोल(फोटो फिचरसहित)

काठमाण्डौ । १६ औँ संस्करणको नाडा अटो शो २०२४ आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नाडा अटो शोको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै उनले सरकारले सवारीसाधन बेच्ने मात्र नभएर अब उत्पादनतर्फ लाग्नु पर्ने समय आएको बताएका छन् ।उक्त अवसरमा अर्थमन्त्रीले सरकारले सवारीसाधन बेच्ने मात्र नभएर अब उत्पादनतर्फ लाग्नु पर्ने...

नाडा अटो शो आजबाट सुरु हुँदै, यस्ता छन् मुख्य आकर्षण
AUTO

नाडा अटो शो आजबाट सुरु हुँदै, यस्ता छन् मुख्य आकर्षण

काठमाण्डौ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालको आयोजनामा  ‘नाडा अटो शो २०२४’ आजदेखि सुरु हुने भएको छ । नाडाले आजदेखि १६ गतेसम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनीको १६ औं संस्करण ‘नाडा अटो शो २०२४’ आयोजना गर्न लागेको हो ।  उक्त शो काठमाडौको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुनेछ । जसमा टाटा ईभी मुख्य...

नाडा अटो शो’को तयारी तीव्र, यसरी तयार हुँदैछन् स्टलहरु (फोटो फिचर)
AUTO

नाडा अटो शो’को तयारी तीव्र, यसरी तयार हुँदैछन् स्टलहरु (फोटो फिचर)

काठमाण्डौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको ‘नाडा अटो शो–२०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ । भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाण्डौको भुकुटीमण्डपको प्रदशर्नीस्थलमा चल्ने १६औं संस्करणको नाडा अटो शो का लागि सम्पूर्ण तयारी तीव्र गतिमा हुँदैछ ।  विभिन्न ब्राण्डका सवारी साधनहरु प्रर्दशन गरिने स्टलमा रङ रोगन, लाइट फिटिङ, स्टेज निर्माण जस्ता सजावटका...

सुजुकीको नयाँ जेड–सिरिज इन्जिनसहितको ‘ईपिक न्यू स्विफ्ट’ नाडा अटो शोमा सार्वजनिक हुने
AUTO

सुजुकीको नयाँ जेड–सिरिज इन्जिनसहितको ‘ईपिक न्यू स्विफ्ट’ नाडा अटो शोमा सार्वजनिक हुने

काठमाण्डौ । सुजुकीको नयाँ जेड–सिरिज इन्जिनसहितको ईपिक न्यू स्विफ्ट नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनका आधिकारिक वितरक सीजी ्रमोटो कर्पल सुजुकीको यो नयाँ भेरियन्ट आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना हुन लागेको नाडा अटो शो २०२४ मा सार्वजनिक गर्न लागेको हो ।  नयाँ जेड–सिरिज १.२ लिटर इन्जिनसहितको एपिक न्यू स्विफ्ट...

नाडा अटो शोमा केइले ३ वटा मोडेल सार्वजनिक गर्ने, लञ्च गरिने मोडलको नाम बताउनेलाई पुरस्कारको व्यवस्था
AUTO

नाडा अटो शोमा केइले ३ वटा मोडेल सार्वजनिक गर्ने, लञ्च गरिने मोडलको नाम बताउनेलाई पुरस्कारको व्यवस्था

काठमाण्डौ । नेपालको लागि केइ अटोमोबाइल्स को आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी ले आउँदै गरेको नाडा अटो शोमा लन्च गर्ने भएको छ । कम्पनीले लञ्च गरिने वटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन पनि सुरु गरेको छ।  जस अन्तर्गत सहभागिता जनाउन केइ नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्न को उत्तर लेख्नु पर्नेछ। सहभागीले क्याम्पेनमा...

नाडा अटो शो भदौ ११ देखि १६ गतेसम्म आयोजना हुने, ७५ हजार आगन्तुकलाई आकर्षित गर्ने लक्ष्य
AUTO

नाडा अटो शो भदौ ११ देखि १६ गतेसम्म आयोजना हुने, ७५ हजार आगन्तुकलाई आकर्षित गर्ने लक्ष्य

काठमाण्डौ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले  ‘नाडा अटो शो २०२४’ आयोजना गर्ने भएको छ । नाडाले भदौ ११ गतेदेखि १६ गतेसम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनीको १६ औं संस्करण ‘नाडा अटो शो २०२४’ आयोजना गर्न लागेको हो ।  उक्त शो काठमाडौको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुनेछ । जसमा टाटा ईभी मुख्य...

'नाडा अटो शो २०२४' को ४ प्रिमियम स्टल पाउनेमा स्काईवेलदेखि नेटासम्म
AUTO

'नाडा अटो शो २०२४' को ४ प्रिमियम स्टल पाउनेमा स्काईवेलदेखि नेटासम्म

काठमाण्डौ । आगामी भदौ ११ गतेदेखि काठमाण्डौमा आयोजना हुने ‘नाडा अटो शो २०२४’ का चारवटा प्रिमियम स्टल स्काईवेल, टाटा लगायतका कम्पनीले पाएका छन् ।  मुख्य प्रदर्शनी हलभित्रका स्टलहरुमध्ये पनि प्रिमियम मानिने चारवटा स्टलहरु स्काईवेल, टाटा, नेटा भी र हुण्डाईको भागमा परेका हुन् । आज गोलाप्रथाबाट नाडा अटोमोवाइल अशोसिएसन अफ नेपालले नाडा अटो शो २०२४ का लागि स्टलहरुको बाँडफाँड...

‘नाडा अटो शो २०२४’ भदौ ११ देखि १६ गतेसम्म आयोजना हुने, स्टल बुकिङ जेठ ३१ गतेदेखि
AUTO

‘नाडा अटो शो २०२४’ भदौ ११ देखि १६ गतेसम्म आयोजना हुने, स्टल बुकिङ जेठ ३१ गतेदेखि

काठमाण्डौ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले  ‘नाडा अटो शो २०२४’ आयोजना गर्ने भएको छ । नाडाले भदौ ११ गतेदेखि १६ गतेसम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनीको १६ औं संस्करण ‘नाडा अटो शो २०२४’ आयोजना गर्न लागेको हो । काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको यही जेठ ३१ गते...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X