आईतवार, श्रावण १०,२०८३ 09:30:09
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 09:30:09
Bizshala
Global IME Bank Limited

लुम्बिनी विकास बैंकले हटायो बीमा सुविधाहरु

लुम्बिनी विकास बैंकले हटायो बीमा सुविधाहरु
New Office

काठमाण्डौ । लुम्बिनी बिकास बैंकले आफ्ना विभिन्न खातामा प्रदान गर्दै आएको बीमा सुविधा हटाएको छ । बैंकद्वारा सञ्चालित लुम्बिनी सहयात्रा मुद्धती खाता, लुम्बिनी तलब खाता र लुम्बिनी सहयात्रा बचत खातामा प्रदान गर्दै आइरहेको बीमा सुविधा हटाइएको हो ।  

यस मध्ये लुम्बिनी सहयात्रा बचत खाताको सामूहिक दुर्घटना बीमा यथावत राखि अन्य बीमा सुविधाहरुमा यस अगावै खाता खोली कारोबार गर्दै आइरहेका ग्राहकहरुको हकमा बीमाको समयावधि १ वर्ष व्यतित नहुँदासम्म बीमा सुविधा प्राप्त गर्ने गरी भदौ १२ गते देखि हटाइएको बैंकले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.