बिहीबार, मंसिर ११,२०८२ 05:47:27
Bizshala
  • बिहीबार, मंसिर ११,२०८२ 05:47:27
Bizshala
Global IME Bank Limited

एप्पलले सन् २०२५ को मार्चसम्म भारतमा २ लाख रोजगारी सिर्जना गर्ने

Hyundai Nepal
एप्पलले सन् २०२५ को मार्चसम्म भारतमा २ लाख रोजगारी सिर्जना गर्ने
Shivam Cement

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले भारतमा सन् २०२५ को मार्च महिनासम्म २ लाख प्रत्यक्ष रोजगारी दिने भएको छ । यसमध्ये ७० प्रतिशत रोजगारी महिलाका लागि हुनेछ । एप्पल र भारतमा रहेको कम्पनीको सप्लायर्सले केन्द्र सरकारलाई यस्तो आँकडा पेश गरेको हो ।  

चीनमाथिको उत्पादनको निर्भरता कम गर्न एप्पल भारतमा केन्द्रीत हुन चाहेको छ । एप्पलको कन्ट्रयाक्ट उत्पादक फक्सकन विस्ट्रोन(अहिले टाटा इलेक्ट्रिोनिक्स) तथा पेगाट्रोनले भारतमा अहिले ८० हजार ८७२ जनालाई प्रत्यक्ष रोजगारी दिईरहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

यसका साथै टाटा ग्रुप,सेलकम,मदरसन,फक्सलिङ्क(तमिलनाडु),सववोडा(उत्तर प्रदेश),एटीएल(हरियाणा) र जेबिल(महाराष्ट्र) जस्ता सप्लासर्यले मिलेर करिब ८४ हजार प्रत्यक्ष रोजगार सिर्जना गरेका छन् ।  

सन् २०२० मा स्मार्टफोन पीएलआई पश्चात एप्पलको वन्डर्स सप्लायर्सले भारतमा १.६५ लाख रोजगारी सिर्जना गरेको छ । एप्पपले भारतमा पछिल्लो समय लगातार उत्पादन क्षमता बढाईरहेको छ । एपप्पलले सन् २०१७ देखि भारतमा आईफोनको उत्पादन गरिरहेको छ ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.