आईतवार, आश्विन २०,२०८१ 02:16:24
IME remit
  • आईतवार, आश्विन २०,२०८१ 02:16:24
IME remit
Global IME Bank Limited

एमएडब्लुले नाडा अटो शोमा प्राप्त गर्यो १ हजार भन्दा बढी बुकिङ

Hyundai Nepal
एमएडब्लुले नाडा अटो शोमा प्राप्त गर्यो १ हजार भन्दा बढी बुकिङ
Nabil Bank Limited

काठमाण्डौ । एमएडब्लु ग्रुपले नाडा अटो शो २०२४ मा १ हजार भन्दा बढी दुई तथा चार पाङ्ग्रे सवारी साधनका लागि बुकिङ प्राप्त गरेको छ । यस वर्षको नाडा अटो शोमा, एमएडब्लु ग्रुपले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चाङ्गन, दीपाल, अवतार र सेरेस लगायतका ब्रान्डहरूको लाइन अप प्रदर्शनमा राखेको थियो । एडब्लुले राखेको हरेक स्टलमा दर्शकहरुको सहभागिता, बाक्लो रहेको थियो।

एमएडब्लु समूहका निर्देशक विष्णु अग्रवालले नाडा अटो शो प्रति कृतज्ञता र उत्साह व्यक्त गरे। उनले भने, ‘नाडा अटो शोमा हाम्रो गाडीहरुप्रति ग्राहकहरुले देखाउनु भएको उत्साह र यसको अतुलनीय सफलताको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौं। हाम्रा ग्राहकहरूको अविश्वसनीय प्रतिक्रियाले हाम्रो अपेक्षाहरूलाई पुरा गरेको छ। यो उपलब्धि हाम्रो टोलीको कडा परिश्रम र समर्पणका साथै हाम्रा मूल्यवान ग्राहकहरूको विश्वास र समर्थनको प्रमाण हो।’

एमएडब्लु–वृद्धी समूहका प्रबन्ध निर्देशक विवेक सिकरियाले पनि एमएडब्लु–वृद्धिले प्रतिनिधित्व गर्ने ब्रान्डहरूमा ग्राहकहरूको विश्वासको लागि कृतज्ञता व्यक्त गरे। 

Bizshala
Shivam Cement
CG Motors
Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.