एमएडब्लू वृद्धि देशभर १४० भन्दा बढी सीसीएसटु फास्ट चार्जिङ स्टेशन सहित ईभी चार्जिङ नेटवर्कमा अग्रणी
काठमाण्डौ । एमएडब्लूवृद्धिले नेपालभर विद्युतिय सवारी (ईभी) को विकासलाई तीव्र बनाउँदै १३९ भन्दा बढी सुचारु चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ।बढ्दै गएका ईभी प्रयोगकर्ताहरूलाई सहयोग गर्ने र देशभर दिगो यातायातलाई प्रवर्द्धन गर्ने क्रममा यो उपलब्धिलाई उल्लेखनीय मानिएको छ।कम्पनीले यसै वर्षको अन्त्यसम्म थप १०० भन्दा बढी सीसीएसटु फास्ट चार्जिङ स्टेशन स्थापना गर्ने...

