बिहीबार, बैशाख ३१,२०८३ 09:43:16
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:43:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

टिकटकका प्रतिनिधि नेपालमा, छिट्टै प्रतिबन्ध हट्दै

Laxmi Sunrise Bank Limited
टिकटकका प्रतिनिधि नेपालमा, छिट्टै प्रतिबन्ध हट्दै
Shivam Cement

काठमाण्ठौ ।  चिनियाँ एप टिकटकका प्रतिनिधि काठमाण्डौ आएका छन् । नेपाल सरकारले शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि ३ जना प्रतिनिधि सम्मिलित टिकटकका पदाधिकारी नेपाल आएका हुन् ।  

उनीहरु टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका हुन् । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुका बारेमा छलफल गरेका छन् । उक्त अवसरमा उनीहरुले नेपाल सरकारले टिकटक खुलाउन राखेका शर्तहरु पुरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका छन् ।  

Bizshala
New Office
CG Motors

सरकाररले २०८० कात्तिक २७ गते टिकटक बन्द गरेको थियो । त्यसको ९महिनापछि गत ६ भदौमा सरकारले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाएको थियो । तर सञ्चार तथा सूचना प्रविधिमन्त्री भने दूरसञ्चार प्राधिकरणलाई प्रतिबन्ध हटाउन निर्देशन दिएको छैन ।

अझै पनि नेपालमा टिकटक पूर्ण रुपमा खुलिसकेको भने छैन । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.