बुधबार, श्रावण १४,२०८२ 01:50:51
  • बुधबार, श्रावण १४,२०८२ 01:50:51
Global IME Bank Limited

कच्चा तेलको मूल्य निरन्तर घट्दै, प्रतिब्यारेल कति पुग्यो भाउ ?

Hyundai Nepal
कच्चा तेलको मूल्य निरन्तर घट्दै, प्रतिब्यारेल कति पुग्यो भाउ ?
Shivam Cement

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको घटेको छ । पछिल्लो कारोबार सत्रमा कच्चा तेलको मूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।  ब्रेन्ड क्रुडको मूल्य २.२४ प्रतिशत अर्थात १.६३ डलरले घटेर प्रतिब्यारेल ७१.०६ डलरमा सीमित बनेको छ  

यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि २.१४ प्रतिशत अर्थात १.४८ डलरले घटेको छ । यो गिरावटसँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ६७.६७ डलर कायम भएको छ ।  

अगस्ट महिनामा अमेरिकामा रोजगारदर अपेक्षा गरेभन्दा कमले बढेसँगै कच्चा तेलको मूल्यमा गिरावट आएको हो । यस्तै चीनको मागमा आईरहेको कमी पनि तेलको मूल्य घट्नुको प्रमुख कारण भएको विज्ञहरुले बताएका छन् । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.