IME remit
  • बिहीबार, कार्तिक १५,२०८१ 03:09:06
IME remit
Global IME Bank Limited

घट्दो बजारमा भोल्युम ड्राई अप हुनुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?

Hyundai Nepal
घट्दो बजारमा भोल्युम ड्राई अप हुनुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?
Nabil Bank Limited

काठमाण्डौ । नेप्सेमा गत साउन ३० गते हालसम्मकै उच्च कारोबार भएको थियो । त्यो दिन हालसम्मकै उच्च कारोबार अर्थात ३० अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको थियो । त्यो समयमा एकै घण्टामा ९ अर्बसम्मको कारोबार भएको थियो ।  

त्यस पछि बिस्तारै सेयर कारोबार घटेर आज मंगलबार ७ अर्बमा खुम्चिएको छ । बजार घट्दै जाँदा कारोबार पनि घट्नुले भोल्युम ड्राइ हुँदै गएको संकेत गरेको छ । यसले किन्ने र बेच्नेबीच तीव्र बार्गेनिङ चलेको बुझ्न सकिन्छ ।  

Bizshala
Shivam Cement
CG Motors

विगतलाई नियाल्दा बजारमा केही समय भोल्युम ड्राई अप भए पछि बिस्तारै बजारले अप ट्रेन्ड लिएको देखिन्छ । यो बुल भित्रको करेक्नस भएकाले अहिले पनि बजारमा केही समय भोल्युम अझै ड्राई अप ४/५ अर्ब मात्रै भएर बजारले रिर्भसल पनि लिन सक्छ ।  

क्याण्डल स्टिकबाट आज बजारलाई नियाल्दा आज इन्भर्टेड प्रकृतिको क्याण्डल बनेको छ । लामो समय पछिको घट्दो बजारमा रातो क्याण्डल पछि यदि बजारमा यस्तो क्याण्डल देखा पर्छ भने त्यसलाई सम्भाबित रिभर्सलको आँकलन गर्न सकिन्छ । तर यसको  निश्चितताको लागि भने अझै पनि बजारलाई केही समय नियाल्नु पर्ने हुन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.