शुक्रबार, पुष २६,२०८१ 05:37:25
IME remit
  • शुक्रबार, पुष २६,२०८१ 05:37:25
IME remit
Global IME Bank Limited

बोलिङ्गरको लोअर ब्याण्डसँगै हिड्न थालेको बजारको अबको सपोर्ट कति–कतिमा ?

Hyundai Nepal
बोलिङ्गरको लोअर ब्याण्डसँगै हिड्न थालेको बजारको अबको सपोर्ट कति–कतिमा ?
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय बजार निरन्तर ६ दिन देखि खसेको छ । बजारले पछिल्लो पटकको उच्च विन्दु ३ हजारबाट करिब ४ सय अंक गुमाई सेकेको छ । बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा बजारमा तीब्र बिक्री दबाब परेको देखिन्छ ।  

बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही समय पहिले अपर ब्याण्ड छोडेको बजार हाल तल्लो ब्याण्डसँग–सँगै हिड्न खोजेको देखिन्छ । त्यसै गरि म्याम्डी पनि केही समय पहिले बनेको बियरिस क्रसओभर हाल सम्म पनि भ्यालिड नै रहेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

हिस्टोग्राम पनि नेगेटिभ र लामा–लामा हुँदै गएका छनु । आरएसआई हाल ४० को तहमा पुगेको छ । मनी फ्लो इन्डेक्स पनि ओभर सोल्ड जोन २६ को तहमा पुगेको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजारमा बिक्री दबाब परेको देखिन्छ ।  

पिभट् मार्फत अहिलेको बजारको सपोर्ट हेर्दा २६५० विन्दुको पहिलो सपोर्ट भत्काइ सकेको छ । अबको दोस्रो सपोर्ट २५७५ र २५०० विन्दुमा बलियो सपोर्ट लिन सक्छ । त्यसैगरि, पिभट् प्वइन्ट २७५५, २८३२ तथा २९३७ विन्दुमा प्रतिरोध लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.