आईतवार, असार १४,२०८३ 01:26:33
Bizshala
  • आईतवार, असार १४,२०८३ 01:26:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘कुमारी सबल योजना’ को १० करोड इकाइको बिक्री आजदेखि खुला

Laxmi Sunrise Bank Limited
‘कुमारी सबल योजना’ को १० करोड इकाइको  बिक्री आजदेखि खुला

काठमाण्डौ । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘कुमारी सबल योजना’ को सार्वजनिक निष्कासन आज(माघ २८ गते) देखि भएको छ ।

कुमारी बैंक कोष प्रवद्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको ‘कुमारी सबल योजना’को १० करोड  इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।  

New Office
CG Motors
Garima Development Bank

प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १० लाख इकाई यानेजना व्यवस्थापक कुमारी क्यापिल,१४ प्रतिशत अर्थात १ करोड ४० लाख  इकाइ कोष प्रवद्धक कुमारी बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वासाधारणका लागि बिक्री खुला गरिएको हो ।  

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु९आस्वा सदस्य० का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  

यो योजनाको इकाई बिक्री बन्द छिटोमा फागुन २ गते र ढिलोमा फागुन १३ गते बैंकिङ समयपछि हुनेछ ।

यो योजना बन्दमुखि योजना हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.