शुक्रबार, माघ १८,२०८१ 10:33:53
IME remit
  • शुक्रबार, माघ १८,२०८१ 10:33:53
कुमारी सबल योजनाले एकै महिना खरिद गर्यो २.३५ लाख कित्ता सेयर, एचआइडीसीएलको सर्वाधिक
STOCK MARKET

कुमारी सबल योजनाले एकै महिना खरिद गर्यो २.३५ लाख कित्ता सेयर, एचआइडीसीएलको सर्वाधिक

काठमाण्डौ । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डमध्ये जेठ महिनामा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित ‘कुमारी सबल योजना’ ले सर्वाधिक लगानीको दायरा बढाएको छ ।  कम्पनीले वैशाख महिनाको तुलनामा ५१.९१ प्रतिशतले लगानी थपेको छ । वैशाखमा उक्त म्युचुअल फण्डले सेयरबजारमा २२ करोड २६ लाख रुपैयाँ लगानी गरेकोमा जेठ महिनामा ३३ करोड ८२ लाख रुयैयाँ लगानी बढाएको छ ।  यसर्थ...

कुमारी सबल योजनाका ७.४४ करोड इकाई नेप्सेमा सूचिकृत
STOCK MARKET

कुमारी सबल योजनाका ७.४४ करोड इकाई नेप्सेमा सूचिकृत

काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडको कुमारी सामूहिक लगानी कोष अन्तर्गतको ‘कुमारी सबल योजना’का ईकाइहरु नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । आज मंगलबार नेप्सेमा कुमारी सबल योजनाको प्रति इकाई मूल्य रु १० कायम भएको ७ करोड ४४ लाख ७५ हजार ७० इकाई सामूहिक लगानी कोष सूचिकृत भएको हो ।  

कुमारी सबल योजनाको इकाई बाँडफाँड सम्पन्न
STOCK MARKET

कुमारी सबल योजनाको इकाई बाँडफाँड सम्पन्न

काठमाण्डौ । कुमारी क्यापिटलले निष्कासन गरेको कुमारी सबल योजनाको इकाई बाँडफाँड सम्पन्न भएको छ । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी सबल योजनाको इकाई सर्वसाधारणलाई आज बाँडफाँड गरिएको हो ।  

‘कुमारी सबल योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

‘कुमारी सबल योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘कुमारी सबल योजना’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत माघ २८ गतेदेखि सार्वजनिक निष्कासन गरिएको कुमारी बैंक कोष प्रवद्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचअल फण्डको १० करोड इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  

‘कुमारी सबल योजना’ को बिक्री खुला अवधि थप, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
STOCK MARKET

‘कुमारी सबल योजना’ को बिक्री खुला अवधि थप, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘कुमारी सबल योजना’ को इकाई कोसार्वजनिक निष्कासन तथा बिक्री खुला अवधि थप गरिएको छ ।  यो योजनाको इकाई बिक्री छिटोमा फागुन २ गते हुने तय गरिएको थियो । तर अब यो योजनामा फागुन १३ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।  

‘कुमारी सबल योजना’ को १० करोड इकाइको  बिक्री आजदेखि खुला
STOCK MARKET

‘कुमारी सबल योजना’ को १० करोड इकाइको बिक्री आजदेखि खुला

काठमाण्डौ । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘कुमारी सबल योजना’ को सार्वजनिक निष्कासन आज(माघ २८ गते) देखि भएको छ ।कुमारी बैंक कोष प्रवद्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको ‘कुमारी सबल योजना’को १० करोड  इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।  

‘कुमारी सबल योजना’ को १० करोड इकाइ माघ २८ गतेदेखि बिक्री खुला गरिने
STOCK MARKET

‘कुमारी सबल योजना’ को १० करोड इकाइ माघ २८ गतेदेखि बिक्री खुला गरिने

 काठमाण्डौ । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘कुमारी सबल योजना’ को सार्वजनिक निष्कासन आगामी माघ २८ गतेदेखि हुने भएको छ ।कुमारी बैंक कोष प्रवद्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको ‘कुमारी सबल योजना’को १० करोड  इकाइ सर्वसाधारणका लागि माघ २८ गतेदेखि बिक्री खुला गरिन लागेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.