शुक्रबार, मंसिर २६,२०८२ 08:07:03
Bizshala
  • शुक्रबार, मंसिर २६,२०८२ 08:07:03
Bizshala
Global IME Bank Limited
Bizshala

युरोपेली सेयर बजारमा हरियाली, बिटक्वाइनको मूल्य ५२ हजार डलरबाट फर्केर ६० हजार नजिक

Hyundai Nepal
युरोपेली सेयर बजारमा हरियाली, बिटक्वाइनको मूल्य ५२ हजार डलरबाट फर्केर ६० हजार नजिक
Shivam Cement

काठमाण्डौं । युरोपेली सेयर बजारमा आज पनि हरियाली छाएको छ । यो समाचार तयार पार्दासम्म जर्मनको ड्याक्स १४० अंकले बढेर १८  हजार ७७३ मा बन्द भएको छ ।  

त्यसैगरि, लण्डनको फुट्सी १०० पनि ६४ अंकले बढेर ८ हजार ३४२ विन्दुमा, फ्रान्सको क्याक ६५ अंकले बढेर ७ हजार ५१४ विन्दुमा कारोबार भईरहेको छ । युरो इन्डेक्स स्टएक्स ६०० पनि ०.७५ प्रतिशतले बढेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

युरो स्टएक्सका सबै समूहमा आज हरियाली छाएको छ । बैंक समूह १.३३ र टेक समूह १.२३ प्रतिशतले बढेको छ ।  

यस्तै विश्वबजारमा आज क्रिप्टोकरेन्सीमा पनि बढोत्तरी आएको छ । बिटक्वाइनको मूल्य ५० हजार डलरबाट फर्केर ५९ हजार ८० को विन्दुमा कारोबार भईरहेको छ । यस्तै लाइट क्वाइन , इथर र बिट्क्वाइन क्यासमा पनि आज बढोत्तरी आएको छ । विश्वबजारमा आज तेल र सुनको मूल्यमा भने सामान्य गिरावट आएको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.