अमेरिका–युरोप सम्बन्ध चिसिएसँगै युरोपेली डिफेन्स कम्पनीहरुको सेयरमूल्यमा उछाल
काठमाण्डौ । युरोपेली डिफेन्स कम्पनीहरुको सेयरमूल्यमा उछाल आएको छ । सोमबार डिफेन्स कम्पनीहरुको सेयरमूल्य उल्लेख्य बढ्दा युरोपेली सेयर बजार बढेको छ । क्षेत्रिय रक्षा तथा भू–राजनीतिक अनिश्चितता केन्द्रविन्दुमा रहदा यतिबेला डिफेन्स कम्पनीहरुको सेयरमूल्य उल्लेख्य बढेको छ । सोमबार पान–युरोपियन स्टकएक्स६०० इन्डेक्स ०.३ प्रतिशतले बढेको छ । क्षेत्रिय रक्षा प्रयासका...